Logo

बिहिवार, श्रावण १४ गते २०८३

म्यानमारमा जारी एएफसी यू-२० एसियन कप छनोटको लागि नेपाल र चीन भिड्दै

म्यानमारमा जारी एएफसी यू-२० एसियन कप छनोटको लागि नेपाल र चीन भिड्दै

जोईन खबर

२५, जेठ २०८०
  • 742
    SHARES
  • म्यानमारमा जारी एएफसी यू-२० एसियन कप छनोटको लागि  नेपाल र चीन भिड्दै

    २५ जेठ काठमाडौ । म्यानमारमा जारी एएफसी यू(२० एसियन कप छनोटको दोस्रो चरणमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै छ ।म्यानमारको थुवुन्ना स्टेडियममा नेपाल र चीनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरुहुने छ ।पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ५ ले पराजित भएको नेपाल आज पहिलो जित निकाल्ने प्रयासमा हुने ।

    images

    चीन भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ ।चीनले आफ्नो पहिलो खेलमा चाइनिज ताइपेइलाई १–० गोल अन्तरले पराजित गरेको थियो । समूह बीमा रहेको नेपाल अहिले अंकविहीन अवस्थामा रहेको टिम हो । 

    प्रकाशित मिति :जेठ २५, २०८० बिहिवार - १७:११:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको