Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर इजरायलको हापोएल क्लवमा आवद्ध

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर इजरायलको हापोएल क्लवमा आवद्ध

जोईन खबर

३०, जेठ २०८०
  • 688
    SHARES
  • नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर  इजरायलको हापोएल क्लवमा  आवद्ध

    ३० जेठ काठमाडौ । नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर साबित्रा भण्डारीले इजरायलको  हापोएल क्लवबाट खेल्ने भएकी छिन् । आगामी सिजनका लागि उनले क्लवसँग सम्झौता गरेको मंगलबार क्लवले आफ्नो सामाजिक संजालमार्फत जनाएको हो । साबित्रा नेपालको घरेलु फुटबलमा विभागीय क्लव एपीएफबाट खेल्ने गर्छिन् । 

    images

    साबित्राले  भारतमा भएको महिला लिगमा च्याम्पियन बनेको गोकुलम केरलाबाट खेलेकी थिइन् ।  गोकुलमका लागि १० खेलमा २९ गोल गर्दै उच्च गोलकर्ता बनेकी थिइन् । सने २०१९मा सेतु एफसीबाट पनि भारतीय महिला लिग खेलेकी थिइन् ।  साबित्राले  त्यति बेला सात खेलमा १५ गोल गरेकी थिइन् । 

     

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १६:४२:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको