Logo

बिहिवार, श्रावण १४ गते २०८३

क्यानडामा आयोजना हुने ग्लोबल टी–२० क्रिकेटमा सन्दीप र दीपेन्द्र खेल्ने

क्यानडामा आयोजना हुने ग्लोबल टी–२० क्रिकेटमा सन्दीप र दीपेन्द्र खेल्ने

जोईन खबर

३१, जेठ २०८०
  • 736
    SHARES
  • क्यानडामा आयोजना हुने ग्लोबल टी–२० क्रिकेटमा  सन्दीप  र  दीपेन्द्र खेल्ने

    ३१ जेठ काठमाडौ । नेपाली क्रिकेट टाेलीका  सन्दीप लामिछाने र दीपेन्द्र सिंह  क्यानडामा आयोजना हुन लागेको ग्लोबल टी–२० क्रिकेट खेल्ने भएका छन् ।गयराति भएको ड्राफ्टमा सन्दीप सुरे ज्याकवारको टोलीमा आवद्ध भएका छन् ।

    images

    उनको टोलीमा लिन्टन दास, जोसन बेहरेन, एलेक्स हेल्स लगायत छन् । अर्का अलराउण्डर दीपेन्द्र मोन्टेरियल टाइसगर्समा आवद्ध भएका छन् ।उनको टिममा  शाकिब अल हसन, आन्द्रे रसेल जस्ता खेलाडी रहेका छन् । 

    प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - १६:०५:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको