Logo

बिहिवार, श्रावण १४ गते २०८३

अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिए

अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिए

जोईन खबर

५, आषाढ २०८०
  • 721
    SHARES
  • अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिए

    ५ असार काठमाडौ । विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ । नेपालसँग टसमा हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो । उकसा लागि सयन जंहागीरले अविजित १०० रन बनाएका छन् ।अमेरिकालाई सस्तैमा समेट्ने क्रममा करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशीले एक विकेट लिगी नेपाललाई २०७ रनकाे लक्ष्य दिएकाे छ  ।

    images

    प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - १७:०२:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको