Logo

बिहिवार, श्रावण १४ गते २०८३

कुवेतसँग नेपाल पराजित

कुवेतसँग नेपाल पराजित

जोईन खबर

७, आषाढ २०८०
  • 694
    SHARES
  • कुवेतसँग नेपाल पराजित

    ७ असार काठमाडौ । साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा कुवेतले बिजयी शुरुवात गरेको छ । भारतमा जारी खेलमा नेपाललाई हराउदै कुवेतले जित निकालेको हो ।भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको उद्घाटन खेलमा कुवेतले नेपाललाई ३-१ गोल अन्तरको हाराएको हो ।

    images

    कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरेका छन् । त्यस खेलमा  नेपालका अन्जन विष्टले पनि एक गोल फर्काएका छन् । अन्तिम समयसम्माकाे खेलमा  ३- १ गाेलले  हार ब्यहाेरनु परेकाे थियाे । 

    प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - १०:५०:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको