१० असार काठमाडौ । आइसीसी विश्वकप छनोट खेलमा नेदल्याण्डसंग सात विकेटले पराजित भएको नेपाली खेलाडीलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले क्रिकेट टिमहरु नेपाल फर्किए पछि खाना खाने निम्तो दिएका हुन्। नेकपा एमालेका अध्यक्ष ओलीले विश्वकप छनोटमा सुपर सिक्समा असफल हुन चुकेको नेपाली अन्तर्राष्ट्रिय क्रिकेट टोलीलाई निरास नहुनु भन्दै हौसाला दिएका छन् ।ओलीले नेपाल र नेदरल्याण्ड बिचको खेलमा आफुले पनि लाइभ हेरेको बताएका छ ।
शनिबार भएको उक्त खेलमा नेपालले नेदरल्याण्डसंग सात विकेटले पराजित भएको थियो । यो संगै आइसीसी विश्वकपको छनोटको सुपर सिक्स पुग्ने नेपालको सपना समप्ता भएको छ । एमालेका अध्यक्ष ओलीले आइतबार विहान सामाजीक सञ्जाल मार्फत केहीले काही मेहनतको बाबुजुत पनि प्ररिणाम प्राप्ता हुन नसकेने उल्लेख गरेका छन् ।उनले भने यात्रा जारी छ । यो शीर्षिकमा निराश हुने नहुनेमा जोड दिएका छन् । प्ररिणाम अपत्यक्ष किकृत नभए पनि मेहनतमा कमजोर नभएको भन्दै उनले नेपाली क्रिकेट टिमलाई धन्यवाद दिएका छन् ।क्रिकेट टिम नेपाल फर्केए पछि संगै खाना खाने गरि भेटाउला भन्दै उनले एउटा असफलता यात्राको अन्ते भएको बताएका छन् ।उनले लेखेका छन् ।
आइसीसी एकदिवासी क्रिकेटमा विशवकपमा सहभागी हुन त हामीले पाएनौँ मेहनत जनाउने हो भने प्ररिणाम शिशु कहीले काही मेहनतका बाबुजुत पनि प्रणिाम प्रप्ता नहुा सक्छ । यसमा हामी निराश हुनु हुदैन् । प्ररिणाम प्ररिणाम हामीले सोचे जस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन ।
ओलीले भनेका छन् ।मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम नेपाल फर्केए पछि संग संगै खाना खाने गरि भेटाउला उनले हौसाला दिदै भनेका छन् । एउटा असफलता यात्रा अन्ते होइन हाम्रो यात्रा जारी छ । समूह ए बाट एक खेलमा जित निकालेको नेपाल र अमेरीका सुपर सिक्सबाट टाढीएका छन् ।नेपालले अब आउदो साता देखि दश स्थानको लागि पेले अफ खेल्ने छ ।