Logo

शनिवार, कार्तिक १५ गते २०८३

सरकारले २६ जना सहसचिवको सरुवा ,कुन कुन ठाउमा को को

सरकारले २६ जना सहसचिवको सरुवा ,कुन कुन ठाउमा को को

जोईन खबर

७, श्रावण २०८०
  • 628
    SHARES
  • सरकारले २६ जना सहसचिवको सरुवा  ,कुन कुन ठाउमा को को

    ७ साउन काठमाडाै । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठक निर्णय अनुसार सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । 

    images

     सिंहदरवार प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार राष्ट्रिय कितावखानाका महानिर्देशक टोकराज पाण्डेको अर्थ मन्त्रालयमा   ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल गृह मन्त्रालय,  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका  प्रदेश सचिव भीष्म कुमार भुसालको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, तीर्थ राज भट्टराई श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र अरूकाे सहसचिवहरू पनि विभिन्न ठाउमा गरीएकाे हाे ।  अरू तला राखिएकाे छ । 

    images
    images
    images

    JS_1.jpg 

    प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - १५:५५:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको