Logo

बिहिवार, श्रावण १४ गते २०८३

पोल्यान्डले भलिबल नेसन्स लिग २०२३ को उपाधि जित्याे

पोल्यान्डले भलिबल नेसन्स लिग २०२३ को उपाधि जित्याे

जोईन खबर

८, श्रावण २०८०
  • 661
    SHARES
  • पोल्यान्डले भलिबल नेसन्स लिग २०२३ को उपाधि जित्याे

    ८ साउन काठमाडौ । पोल्यान्डले फाइनल  खेलमा अमेरिकालाईजित्दै  भलिबल नेसन्स लिग २०२३ को उपाधि हात पारेको हो ।पोल्यान्डको गडान्स्कमा सम्पन्न फाइनलमा आयोजक टोलीले उच्च लयलाई निरन्तरता दिँदै ३ /१ को जित हासिल गर्दै । पहिलो सेट २५ र २३ ले जितेको पोल्यान्ड दोस्रो सेटमा भने २६ /२४ ले पराजित भएको थियो ।

    images

    तेस्रो र चौथो सेटमा समान २५ / १८ को जित निकाल्दै पोल्यान्ड पहिलो पटक च्याम्पियन बन्यो । अमेरिका भने लगातार दोस्रो सिजन उपविजेतामा सिमित भयो । जापानले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा इटालीलाई पराजित गरेको थियो । सुरुवाती दुई सेटमा जापानले २५ १८ र २५ २३ ले जित निकालेपनि इटालीले लगातार दुई सेटमा २५  १७ को जित निकाल्दै खेल पाँचौ सेटमा पुर्यायो । जा

    प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - १४:५२:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको