Logo

बुधवार, कार्तिक १२ गते २०८३

पोखरेललाई हटाएर पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख जिम्मेवारी

पोखरेललाई हटाएर पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख जिम्मेवारी

जोईन खबर

९, श्रावण २०८०
  • 664
    SHARES
  • पोखरेललाई हटाएर पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख जिम्मेवारी

    ९ साउन काठमाडाै । नेपाल सरकार अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । केही दिन अगाडी  भन्सार पास गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  एक क्विन्टल सुन तस्करी प्रकरणपछि छान बिन गरी  भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका सहायक प्रवक्ता वसन्तराज तिवारीले जानकारी दिए । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । यसै गरी सहायक प्रवक्ता तिवारीका अनुसार विमानस्थल प्रमुखको जिम्मेवारीमा अरुण पोखरेल भएपनि उनी जुन सुन तस्करी भन्सार बाट एक सय सुन पास हुदा बिदामा रहेका थिए ।बिदामा रहेका पोखरेल मन्त्रालय तानिएकाअर्थ मन्त्रालयमा प्रवक्ता वसन्तराज तिवारीले जानकारी दिए । 

    images

    प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - १६:४७:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको