Logo

बुधवार, कार्तिक १२ गते २०८३

कति बर्षका हनु ? त ब्रेक सु सँग एक सय किला सुने ल्याउने कम्पनीका मालिक

कति बर्षका हनु ? त ब्रेक सु सँग एक सय किला सुने ल्याउने कम्पनीका मालिक

जोईन खबर

११, श्रावण २०८०
  • 730
    SHARES
  • कति बर्षका हनु ? त ब्रेक सु  सँग  एक सय  किला सुने ल्याउने कम्पनीका मालिक

    ११ साउन काठमाडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट बरामद भएको एक सय किलो सुनकाे बकासमा ब्रेक सु ल्याउने कम्पनीका मालिक २१ वर्षीय युवक रहेको  भेटीएका छन् । राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले ब्रेक सुको आयातकर्ता रेडी ट्रेड्स प्राली रहेको बताए । रेडी ट्रेडर्सका सञ्चालक २१ वर्षीय दीलिप भुजेल हुन् । प्रहरीले उनलाई पक्राउ गरिसकेको छ । दोलखाको मेलुङ गाउँपालिका-३ स्थायी बासिन्दा दीलिपसँगै मेलुङ-३ कै ५३ वर्षीय रामकुमार भुजेल पनि पक्राउ परिसकेका छन् । दीलिप र रामकुमार आफन्त भएको बुझिएको छ । पक्राउ परेकालाई म्याद थपका लागि उच्च अदालत पाटन लैजान तयारी भइरहेको छ ।घटनाबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

    images
     
     

    प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १४:०८:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको