Logo

बुधवार, कार्तिक १२ गते २०८३

जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने

जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने

जोईन खबर

१२, श्रावण २०८०
  • 688
    SHARES
  • जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले   स्वास्थ्य  र  शिक्षा निःशुल्क हुनुपर्ने

     १२ साउन  काठमाडाैँ । आज शुक्रबार काठमाडौँमा आयोजित ५८औँ रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै ,स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवाकाे फाइदा लिने मानिसहरूको काम नहुने बताएका छन् । मन्त्री बस्नेतले नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरू महत्त्वपूर्ण रहेको बताए ।उनले देशमा अप्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्त्वपूर्ण हुने बताए । यो क्षेत्रमा ठिक हुन्छ,उनले भने, ‘त्यस कारण नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अप्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा  रेडक्रस सोसाइटी अाज सम्मा सबै नागरीकाे जिन्दागी बचाउदै  आएको छ ।यस कारण सरकारले   देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए । उनले भने, ‘यो आफ्नो रगत दिएर अरूलाई बचाउने कुराको महत्त्व भनिरहनु पर्दैन ।शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ । देशमा भएका फार्मेसीहरूको निरीक्षण गर्दा विधिसम्मत रूपमा नचलेका फार्मेसीहरू बढी रहेको पाइएको बताए ।

    images

    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - १३:२३:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको