Logo

बुधवार, कार्तिक १२ गते २०८३

२० वटा सरकारी कार्यालयलमाआजदेखिकाे दिने सेवा बन्द

२० वटा सरकारी कार्यालयलमाआजदेखिकाे दिने सेवा बन्द

जोईन खबर

१२, श्रावण २०८०
  • 760
    SHARES
  • २० वटा सरकारी कार्यालयलमाआजदेखिकाे दिने सेवा बन्द

     १२ साउन काठमाडाै। कृषि तथा पशुपंछी विकास मन्त्रालयमा हिजो (बिहीबार) बसेको सचिवस्तरीय बैठकले बजेट अभावका कारण सेवा दिन नसक्ने निर्णय गरेको हो । ती कार्यालयमा कार्यरत ३ सय ५० भन्दा बढी सरकारी कर्मचारी कामविहीन भएका छन् ।तत्काललाई ८ वटा पशु क्वारेनटाइन, केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, ५ पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, केन्द्रीय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, सार्क क्षेत्रीय सहयोग इकाई कार्यालय बजेट अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

    images

    त्यसैगरी खोरेत तथा सिमाविहीन रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला र राष्ट्रिय पशुपंछी रोग अन्वेषण प्रयोगशालाहरूको सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको हो । १३ प्रकारको खोपको उत्पादनसमेत प्रभावित हुने र करोडौँको खोप खेर जाने सम्बन्धित कार्यालयका कर्मचारीको भनाइ छ ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - १६:१२:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको