Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखाका नेपाली काग्रेस सभापति जेल चलान

गोरखाका नेपाली काग्रेस सभापति जेल चलान

जोईन खबर

१४, श्रावण २०८०
  • 685
    SHARES
  • गोरखाका नेपाली काग्रेस  सभापति जेल चलान

    १४ साउन काठमाडाै । गण्डकी प्रदेश गोरखा जिल्ला क्षेत्र नम्बर २ (१) का  नेपाली काग्रेस सभापति  नारायण भनिने दिर्गमान गुरुङ जेल चलान गरीएकाे  हाे । सभापति गुरुङले नेपाल सरकारकाे  सरकारी दस्तखत किर्ते कसुरमा  जेल चलान गरिएको हो ।

    images

    गाेरख पालुङटार नगरपालिका वडा नम्बर ३ घर भइ ,साविक आँपपिपल गाउँ विकास समिति वडा नम्बर २ का गुरुङले नागरिकता, पासपोर्ट लगायतका सरकारी कागजात किर्ते गरेको पुष्टी भएपछि अदालतले जेल सजायको फैसला सुनाएको थियो ।

    images
    images
    images

    बि.स २०६१ जेठ १८ गते अदालतको गुरुङलाई १ वर्ष कैद सजायको फैसला सुनाएको हाे। उनलाई अहिले  काठमाडाै डिल्लीबजार कारागारमा राखिएको छ। उनकाे व्यावसाय  भनेकाे गोरखा, काठमाण्डौ र पोखरामा होटल  गर्दै आएका थिए । सभापति  गुरुङलाइ   अदालतको फैसला पछि फरार रहदै आएका  गत असार २० गते पक्राउ गरि फैसला कार्यान्वयनका  गरी जेल चलान गरीएकाे  हाे । 

     

    प्रकाशित मिति :श्रावण १४, २०८० आइतवार - ११:१४:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको