Logo

बुधवार, कार्तिक १२ गते २०८३

पालुङटार नगरपालिका ४८ बर्षका पुरुष बलात्कार गरेको आरोपमा पक्राउ

पालुङटार नगरपालिका ४८ बर्षका पुरुष बलात्कार गरेको आरोपमा पक्राउ

जोईन खबर

१६, श्रावण २०८०
  • 4.7K
    SHARES
  • पालुङटार नगरपालिका ४८ बर्षका पुरुष  बलात्कार गरेको आरोपमा  पक्राउ

    १६ साउन काठमाडाै । गोरखाको पालुङटार नगरपालिका वडा न ८ मुलाबारीका रामबहादुर नेपालीले २७ बर्षकी  (ख) कुमारीलाई बलात्कार  गरेकाे आरोपमा प्रहरीले पक्राउ गरेको हाे ।नेपालीले सोही स्थानकी २७ बर्षिया ‘ख’ कुमारीलाई अाफनाे  नाम परिवर्तन गरी गएकाे शनिबार राती ११ बजेको समयमा डर–त्रास, धाक–धम्की दिदै जबरजस्ती करणी गरेको भन्दै पिडित आफैले प्रहरीमा निवेदन दिएपछि ति पक्राउ परेका हुन् । पिडितको निवदेन लगत्तै नेपालीलाई साउन १५ गते पक्राउ गरी उनलाइ  जबरजस्ती करणी कसूर शीर्षकमा मुद्वा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    नायब उपरिक्षक सूचना अधिकारी श्रेष्ठका अनुसार पक्राउ परेका नेपालीलाई सोमबार नै गोरखा जिल्ला अदालतबाट म्याद थपी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । यस बिषयमा थप जनाकारीका लागि अनुसन्धान हुदै छ । गाेरखामा अहिले सम्म बलात्कार मुद्धा २ वटा  दर्ता भएकाे हाे । 

    images
    images
    images

    प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - १५:१५:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको