Logo

बुधवार, कार्तिक १२ गते २०८३

१४ उपसचिवसहित २२ कर्मचारीको सरुवा

१४ उपसचिवसहित २२ कर्मचारीको सरुवा

जोईन खबर

१७, श्रावण २०८०
  • 805
    SHARES
  • १४ उपसचिवसहित २२ कर्मचारीको सरुवा

     १७ साउन काठमाडाै । सरकारले १४ उपसचिवसहित २२ कर्मचारीको सरुवा गरेका छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन बर्ष बढी अवधि भएका १४ उपसचिव र ८ अधिकृतको सरुवा गरेको हो ।प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सरुवा व्यवस्थापन समितिले सिफारिस गरे अनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत अधिकारीहरूको सरुवा गरेको हो ।kk.png

    images

    kk.png

    images
    images
    images

    प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - १५:०९:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको