Logo

बुधवार, कार्तिक १२ गते २०८३

११ सरसफाइकर्मी महिलाले जिते १० करोडको चिठ्ठा

११ सरसफाइकर्मी महिलाले जिते १० करोडको चिठ्ठा

जोईन खबर

१७, श्रावण २०८०
  • 652
    SHARES
  • ११ सरसफाइकर्मी महिलाले जिते १० करोडको चिठ्ठा

    १६ साउन काठमाडौं ।भारतको११ सरसफाईमा कर्मी महिलाले जिते १० करोडको चिठ्ठा हात पारेका हुनु । भारतको केरला राज्यमा । सरसफाईको काम गर्ने ११ जना महिलाको आर्थिक अवस्था एक चिठ्ठाले क्षेण भरमै बदलिदिएको छ। सरसफाईमा संयुक्त रुपमा काम गर्ने महिलाहरुले १० करोड भारतीय रुपैयाको चिठ्ठ जितेका छन् ।

    images

    पुरस्कार घोषण हुनु, अगाडी यी सबै महिलाको आर्थिक अवस्था यति नाजुक देखिएको थियो। उनीहरूले २५० रुपैयाको चिठ्ठा किना समेत संयुक्त रूपमा पैसा जम्मा गर्नुपरेको थियो । यसै कारण ९ जनाले २५र२५ रुपैया । २ जनाले साढ़े बाह्र रुपैयाका दरले रकम उठाएर संयुक्त रुपमा खरिद गरेको २५० रुपैयाको चिठ्ठाले १० करोड रुपैया जितेको भारतीय सञ्चारकर्मी मध्यमहरूले उल्लेख गरेको छन् । जब उनीहरूको सरकारलाई तिर्नुपर्ने कर कटाएर६ करोड ३० लाख रुपैया पाउने छन्।

    images
    images
    images

    दावा शाहीले भाग लगाउदा २५ रुपैयाको दरले रकम उठाउने ९ जनाते ६३ लाख रुपैया र साढ़े बाह्र रुपैयाको दरले रकम उठाउने २ जना लाई पनि सयुक्ता रुपमा ६३ लाख पाउने भएका छन्। नकुहिने फोहोर संकलन गर्ने महिलाहरुले दिनको २५० रुपैया ज्याला पाउछन्। चरम आर्थिक अभावको जिवन विताई रहेएका आफुहरुको लागि चिठ्ठा रकम बरदान सावित भएको उनीहरुले बताएका छन् , । लाखौ रुपैयाको चिठ्ठा जिते पनि उनीहरुले काम भने नछाइने बताएका छन । यही कामले भाग्य खुलेको कारण काम नछाड़ने निर्णय गरेको ७२ वर्षकी कुटिमालुले बताएको विविसि ले जनाएको छ।

    रिपोर्टिङका अनुसार, २६ जुलाई यि महिलाहरू सामन्य रूपमा काम गरिहेएका थिए । तेही क्रममा उनीहरूले १० करोडको चिठ्डा जितेको थाहा पाए । सबैलाई चिन्ना केही समय लाग्यो । २७ जुलाईमा सबैको नाम बाहिर आयो। द हिन्दुको रिपोर्टङका अनुसार उनीहरूको नाम, सिजा, पार्वती, विन्दु ,कोजूकुम्बल, लिला, कुरूलिल, रसमिपाल चेरी,कारतियानी पटनाथ, राधा, मुनडुपलाथीना, कुटीमालु, चेरुकुटील, बेबु, चेरीमनिल, चनरिका फुडुसेरी,शोभा कुरुरील रहेएको छन् । केरालाल राज्यमा निजिचिठ्ठा कार्यक्रमहरु प्रतिवन्दा रहेएको छ। राज्य वा काष्ठडेमले चिठ्ठा सम्बन्धी एउटा अति लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आइरहेइको छ ।

    प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - १५:१४:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको