Logo

बुधवार, कार्तिक १२ गते २०८३

उपाप्रधानमन्त्री तथा गृहमन्त्रीले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोडीदैन

उपाप्रधानमन्त्री तथा गृहमन्त्रीले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोडीदैन

जोईन खबर

१८, श्रावण २०८०
  • 670
    SHARES
  • उपाप्रधानमन्त्री तथा गृहमन्त्रीले  सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोडीदैन

    १८ साउन काठमाडाै । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  केही दपन अगाडी  विमानस्थलमा भएकाे सुन  तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी प्रतिनिधिसभा बैठकमा दिएका  हुन्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन् । निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ । यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ’, श्रेष्ठको भनाइ छ । 

    images

     

    images
    images
    images

    प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - १५:०३:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको