Logo

बुधवार, कार्तिक १२ गते २०८३

बिजुली बजारमा पीडित र प्रहरीबीच झडप

बिजुली बजारमा पीडित र प्रहरीबीच झडप

जोईन खबर

१८, श्रावण २०८०
  • 817
    SHARES
  • बिजुली बजारमा  पीडित र प्रहरीबीच झडप

    १८ साउन काठमाडाै । काठमाडौँको बिजुली बजारमा आन्दोलनरत सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । माइतीघर मण्डलमा धर्ना दिएर बसेका सहकारी पीडित प्रदर्शन गर्दै बिजुली बजार पुगेपछि प्रहरीसँग धकेलाधकेल भएको हो ।

    images

    निक्षेपको साँवा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितले आन्दोलन गरिरहेका छन् । फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न पनि उनीहरूले माग गरेका छन् ।छलफलका लागि केही मानिसलाई सहकारी विभाग लगिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - १५:२७:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको