२१ साउन काठमाडौ । त्रिभुवन विश्वविद्मालयका प्राध्यापले विद्मालयमा दैनिक आउनु पर्ने भन्दै आजिरी मेसिन संगै प्राध्यपकले आजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवनविश्वविद्मालयका उपकुलपति प्राध्यापक धर्मकान बास्कोटाले पढाउदै नपढाई तलब बझने बेस्थितिलाई निरुउत्साहित गर्ने आफनो व्यावस्था गरेको विद्मुतीय हाजिरी मेसीन प्राध्यापकहरुले नै बोकेर हिडेको खुलाएको हाे।
शुक्रबार प्रतिनिधि सभा अन्र्तगतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा उनले विद्मुतीय मेसिन बोकेर हिडेनेहरुलाई कारबाहि गर्ने दिएको निवेदन प्रहरीले समेत बुझन नमानेको गुनासो गरेको उपकुलपति बासकोटाले भनेका छन् । हाम्राता शिक्षकहरु पनि यस्ता भएकी २२ गते पुगे पछि एकाउन्टेन्टले पनि हाजिरमा आउनुस भने चलन आएको हाजिर गरौँ । त्यस पछि तलब बुझने चलन र देशलाई निरुउत्साहित गर्ने डिजिटल हाजिरी राखिएको शिक्षकहरुले बोकेर हिडेको पुलिसलाई कारबाहि गर भन्दा पुलिसले निवेदन नलिने उनले भनेका छा् ।