Logo

बुधवार, कार्तिक १२ गते २०८३

कम्पनीको शेयर करिब ५ प्रतिशतले घटेयाे

कम्पनीको शेयर करिब ५ प्रतिशतले घटेयाे

जोईन खबर

२१, श्रावण २०८०
  • 736
    SHARES
  • कम्पनीको शेयर करिब ५ प्रतिशतले  घटेयाे

    २१ साउन काठमाडाै ।  एप्पलको बजार मूल्य अब ३ ट्रिलियन डलरमा झरेको छ। शुक्रबार कम्पनीको शेयर करिब ५ प्रतिशतले घटेको थियो । जसमा यो गिरावटपछि कम्पनीको कुल बजार मूल्य अहिले २.८५ ट्रिलियन डलरमा झरेको छ । यो २०२२ सेप्टेम्बर यताकै कम्पनीमा देखिएकाे सबैभन्दा एक दिनको ठूलो गिरावट हो। २०२३ जूनमा एप्पल २४८ लाख करोड रुपैयाँ अर्थात ३ ट्रिलियन डलरको कम्पनी बनेकाे थियाे ।एप्पलका दुई प्रमुख उत्पादन, आइफोनको बिक्रीमा २ प्रतिशत र म्याकबुकमा ७ प्रतिशतले गिरावट आएका कारण कम्पनीको शेयरमा यो गिरावट आएको हो । एप्पलले आफ्नो रिपोर्टमा कम्पनीको कार्यसम्पादन लगातार तेस्रो महिनामा घटेको छ ।

    images

    नयाँ उत्पादनले कम्पनीलाई बचाउन सक्ने

    images
    images
    images

    रोजेनब्लाट सेक्युरिटीजले कम्पनीको शेयरलाई न्यूट्रलमा डाउनग्रेड गरेको छ। कम्पनीको सेवा व्यवसायले गति पाइरहेको भए पनि एप्पलले सञ्चालन गर्ने चरण सुस्त गतिमा रहेकाे रोजेनब्लाटकाे विश्वास छ। यो चरण एप्पलको नयाँ उत्पादन बजारमा नआएसम्म जारी रहनेछ।

    प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १५:३३:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको