Logo

बुधवार, कार्तिक १२ गते २०८३

आज साउन २२ गते साेमबारको राशिफल हरू

आज साउन २२ गते साेमबारको राशिफल हरू

जोईन खबर

२२, श्रावण २०८०
  • 703
    SHARES
  • आज साउन २२ गते  साेमबारको राशिफल हरू

    मेष

     

     

    images

     

    images
    images
    images

     

    मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

    आज कार्यमा बाधा आउने सरकारी निकायको भय अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

    बृष

    वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज नयाँ कार्यको योजना बन्ने नजिकको व्यक्तिबाट आँटेको काम सफल नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि छ ।

    मिथुन

    मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

    आत्मघाती काम गर्न पुगिएला  तर व्यापार व्यवसायबाट विशेष लाभ रहने बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

    कर्कट

    कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    कीर्तिमानी काम गर्ने समय चलाखीपूर्ण बोलीले काम सफल राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    सिंह

    सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    शुभकार्यको चर्चा चल्ने टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

    कन्या

    कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आज नयाँ जिम्मेवारी पाइएला घरमा अतिथिको आगमन हुने साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

     

    तुला

    तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज नयाँ र वैदेशिक कार्य अघि बढ्ने काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ ।

    बृश्चिक

    वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

    रमणीय र सुखद् यात्राको योग मनोरञ्जनमा सहभागी  विपरीत वर्ग प्रति आकर्षण बढ्ने कामका विभिन्न अवसर फेला पर्ने छन् ।

    धनु

    धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

     वैदेशिक क्षेत्र कमजोर रहने कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

     

     मकर

    मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

     पुरानो समस्या सुल्झाउन सकिने शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि छ ।

    कुम्भ

    कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज शुभकार्यको योग आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

    मीन

    मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आजको दिनलाई सकारात्मक बनाउने समय  वित्तिय संस्थाबाट सहयोग मिल्ने स्वादिष्ट भोजन पनि मिल्नेछ । 

     
     
     

    प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - १०:४६:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको