Logo

बुधवार, कार्तिक १२ गते २०८३

इच्छाकामना मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालन हुदैँ

इच्छाकामना मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालन हुदैँ

जोईन खबर

२३, श्रावण २०८०
  • 799
    SHARES
  • इच्छाकामना मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालन  हुदैँ

    २३ साउन काठमाडाैँ । चितवना  मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ। दुई ठाँउको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ :२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

    images

     दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो ।दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो। सडक एकतर्फी सञ्चालनमा आएसगै रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।

    images
    images
    images

     

     

     

     
     

     

    प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - १७:३५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको