Logo

बुधवार, कार्तिक १२ गते २०८३

कारागारमा झडप हुँदा उपचारकाे क्रममा दुई जना कैदी मृत्यु

कारागारमा झडप हुँदा उपचारकाे क्रममा दुई जना कैदी मृत्यु

जोईन खबर

२४, श्रावण २०८०
  • 742
    SHARES
  • कारागारमा झडप हुँदा उपचारकाे क्रममा दुई जना कैदी  मृत्यु

    २४ साउन काठमाडाैाँ । संखुवासभा कारागारमा आज बिहान कारागारभित्र झडप हुदा घाइते भएकाहरूलाइ  अस्पताल लैजाने क्रममा मृत्यु  भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।झडपमा  मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलङ्गी रहेका छन् ।

    images

    प्रहरीका अनुसार अाज  बिहान दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखे ।

    images
    images
    images

    बिहान करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।कारागारभित्र झडप कसरी भयाे  र किन भयाे भने कुरामा थप अनुसन्धान हुदै छ । 

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - ११:५१:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको