Logo

बुधवार, कार्तिक १२ गते २०८३

२० उपसचिव र १८ शाखा अधिकृतको सरुवा (सूचीसहित)

२० उपसचिव र १८ शाखा अधिकृतको सरुवा (सूचीसहित)

जोईन खबर

२४, श्रावण २०८०
  • 724
    SHARES
  • २० उपसचिव र १८ शाखा अधिकृतको सरुवा   (सूचीसहित)

    २४ साउन काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ।मन्त्रालयले झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासहित २० जना उपसचिवको एकैपटक सरुवा गरेको हो ।

    images

    गत साउन १३ गते रक्सीको नशाले लठ्ठ भएर एक डिर्भोसी महिलासँग अनैतिक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि विवादमा परेका निरौलालाई भने मन्त्रालयले अतिरिक्त समूहमा राखेको छ । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

    images
    images
    images

    helo.webphelo4.webp

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १३:४८:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको