Logo

बुधवार, श्रावण १३ गते २०८३

बुधबार सुन तोलामा १०० रुपैयाँले घटेयाे

बुधबार सुन तोलामा १०० रुपैयाँले घटेयाे

जोईन खबर

२४, श्रावण २०८०
  • 841
    SHARES
  • बुधबार सुन तोलामा १०० रुपैयाँले घटेयाे

     बुधबार सुन तोलामा १०० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले सस्तिएको छ । छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। सुनको भाउ निरन्तर तीन दिनदेखि घटिरहेको छ ।

    images

    मंगलबार पनि सुन प्रतितोला ३०० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तीन दिनमा सुन ५०० रुपैयाँले गिरावट भएको हो ।चाँदीको मूल्य भने लगातार दोश्रो दिन घटेको हो । बुधबार चाँदी तोलामा १० रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३९० रुपैयाँमा किनबेच भइरहेको छ ।

    ,

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १४:५३:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको