Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम प्रतितोला कतिमा कारोवार हुदै

आज बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम प्रतितोला कतिमा कारोवार हुदै

जोईन खबर

१, चैत्र २०८१
  • 1.1K
    SHARES
  • आज बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम  प्रतितोला कतिमा कारोवार हुदै

    १ चैत काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम भएर खरिद बिक्रि भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । गत फागुन १३ गते कायम उचाई एक लाख ७१ हजार ३०० रुपैयाँ स्थिर भएर कारोवार भएको थियो ।

    आज शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    प्रकाशित मिति :चैत्र १, २०८१ शुक्रवार - ११:५७:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको