Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेयो

आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेयो

जोईन खबर

१०, चैत्र २०८१
  • 1.0K
    SHARES
  • आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेयो

    १० चैत काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको  छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ ।

    images

    गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र १०, २०८१ आइतवार - १२:५४:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको