Logo

बुधवार, कार्तिक १२ गते २०८३

इशान अस्पतालमा कार्यरत चिकित्सक नक्कली शैक्षिक प्रमाणपत्रमा पक्राउ

इशान अस्पतालमा कार्यरत चिकित्सक नक्कली शैक्षिक प्रमाणपत्रमा पक्राउ

जोईन खबर

२६, श्रावण २०८०
  • 784
    SHARES
  • इशान अस्पतालमा कार्यरत  चिकित्सक  नक्कली शैक्षिक प्रमाणपत्रमा  पक्राउ

    २६ साउन काठमाडाैँ । काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत कर्मचारी  नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा दुई जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनीहरूलाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा मोरङका मनित चौधरी र श्रद्धा शिल्पकार हुन भने , चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रमखु  तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने  बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थिए । 

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - १०:४१:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको