Logo

बुधवार, कार्तिक १२ गते २०८३

आज पनि देशका तिन प्रदेशमा भारी बर्षा हुने सम्भावना

आज पनि देशका तिन प्रदेशमा भारी बर्षा हुने सम्भावना

जोईन खबर

२६, श्रावण २०८०
  • 709
    SHARES
  • आज पनि  देशका तिन प्रदेशमा भारी बर्षा हुने सम्भावना

    २६ साउन काठमाडाैँ । आज पनि देशका केही प्रदेशमा  मौसम बदलीने भएका छन्। एक हप्ता अघि देखीनै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेकाेले मौसम बदली भएको हो ।आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरैहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images

    दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    ।

    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - १०:५७:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको