Logo

बुधवार, कार्तिक १२ गते २०८३

शुक्रवार २०८० साउन २६ गतेकाे राशिफल

शुक्रवार २०८० साउन २६ गतेकाे राशिफल

जोईन खबर

२६, श्रावण २०८०
  • 706
    SHARES
  • शुक्रवार २०८०  साउन  २६  गतेकाे  राशिफल

    मेष

    मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    images

    परिश्रम गर्दा धनार्जन हुने ठीक समयमा सही निर्णय लिन सकिने वैदेशिक कार्य अघि बढ्नेछ । 

    images
    images
    images

    बृष

    वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    यात्रामा मालसामान हराउन सक्ने सहकर्मीबाट विरोध आउला गलत निर्णय लिन पुगिएला चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला ।

    मिथुन

    मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

    रमणीय र सुखद् यात्राको योग पार्टी तथा सेमिनारमा सहभागी भइएला प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । 

    कर्कट

    कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    कुनै कुराले मनमा शान्ति छाउने महत्वपूर्ण कामको थालनी हुने शिक्षामा सफलता मिल्ने डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ ।

    सिंह

    सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने नयाँ व्यक्तिसँग भेटघाट होला साँझपख शुभ समाचार पनि सुन्नमा आउन सक्छ ।

    कन्या

    कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    मनमा दुबिधा उत्पन्न हुने अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला दबाब र तनाव बढेको महसुस हुने स्वास्थ्यमा समस्या पनि आउनेछ ।

    तुला

    तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शत्रु पनि पराजित हुनेछन् ।

    बृश्चिक

    वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्ने समय छ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

    धनु

    धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आज विपरीत वर्ग प्रति आकर्षण बढ्ने कलकारखाना र बन्दव्यापारमा फाइदा हुने वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ ।

    मकर

    मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आजको दिन लाभहानी, सुखदुःख मध्यम नै रहनेधेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला,साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ ।

    कुम्भ

    कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

    मीन

    मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आज नसोचेको ठाउँबाट धनागम हुने मनोरञ्जनमा सहभागिता भइएला आर्थिक कारोबारमा सफलता मिल्ला । भेटघाट हुने योग पनि छ ।

    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - ११:३७:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको