Logo

बिहिवार, श्रावण १४ गते २०८३

पूर्वाञ्चल विश्वविद्यालय कप मेन्स फुटसल भदौमा हुदैँ

पूर्वाञ्चल विश्वविद्यालय कप मेन्स फुटसल भदौमा हुदैँ

जोईन खबर

२६, श्रावण २०८०
  • 802
    SHARES
  • पूर्वाञ्चल विश्वविद्यालय कप मेन्स फुटसल भदौमा  हुदैँ

    २६ साउन काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय कप मेन्स फुटसल प्रतियोगिता काठमाडौंमा हुने भएको छ । पूर्वाञ्चल विश्व विद्यालयको आयोजना तथा विराटनगर सिटी फुटबल क्लबको व्यवस्थापनमा काठमाडौंको अर्किड कलेजमा फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

    images

    पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ३० भन्दा बढी कलेजले प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ ।  प्रतियोगिता सेप्टेम्बर ३ तारिख (भदौं १७) देखि सेम्पटेम्बर १२ (भदौं २६) सम्म आयोजना हुने छ ।प्रतियोगिताको उपाधि विजेताले  नगद १ लाख पुरस्कार पाउने छ भने उप विजेता हुने टिमले ५० हजार प्राप्त गर्ने   छ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार प्राप्त गर्ने छन् ।

    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - १२:०९:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको