Logo

बुधवार, कार्तिक १२ गते २०८३

पब्लिक युथ क्याम्पसमा दुई संगठन बिच खुकुरी हानाहान , क्याम्पस प्रमुख चुपचाप

पब्लिक युथ क्याम्पसमा दुई संगठन बिच खुकुरी हानाहान , क्याम्पस प्रमुख चुपचाप

जोईन खबर

२६, श्रावण २०८०
  • 1.2K
    SHARES
  • पब्लिक युथ क्याम्पसमा  दुई संगठन बिच खुकुरी हानाहान , क्याम्पस प्रमुख  चुपचाप

    २६ साउन काठमाडाैँ। काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा दुई समूहबीच खुकुरी हानाहान  भएको छ। हिजाे बिहिबार  स्ववियुले आयोजना गरेको नृत्य प्रत्योगिता कार्यक्रम समापन हुन साथ दुई  संगठन बिच ठूलाे  झडप शुरु भएको हो । यस  झडपमा परि विक्रम लामा, सन्तोष श्रेष्ठ, नीराजन लगायत घाइते भएका एक बिधार्थीले बताए |

    images

    झडपमा सम्लग्न राहेको भन्दै प्रहरीले रबि बस्नेत लगायत एक जनालाई पक्राउ गरेको छ |क्याम्पसमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताबीच झडप भएको हो। झडपका क्रममा दुई समूहबीच खुकुरी हानाहानसमेत भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन्। एक जनाको कान चुडिएको र अरू घाइते भएकालाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले बताएकाे छ।

    images
    images
    images

    क्याम्पसमा झडप हुदा क्यामपस प्रमुख बलराम थापा सहायक क्याम्पस प्रमुख भिम थापा लगायत शिक्षकहरू भनु हुन्छ, ज्ञान लिने ठाउँलाइ राजनितिकरण  गरेर रणभूमि बनाउदैँ रमिता देखए क्यामपस प्रमुख  थापाले बताउनु भयाे । यस कार्यक्रममा स्ववियुमा प्रमुख अतिथि कसको ल्यउने भन्ने बिषयमा विवाद भएका कारण कार्यक्रम गर्ने नगर्ने बिषयमा पब्लिक युथ क्याम्पसमा अनेरास्ववियु र नेविसंघ बिच बिबाद भएकाे थियाे ।  हिजाे निर्वाचन हुदा  नेविसंघबाट  सभापति उपसभापति  सहित एघार सदस्य बिजय भइ बहुमतकाे कमिटि भएकाे हाे भन्ने अनेरास्ववियुकाे तर्फबाट सचिब र कोषाध्यक्ष सहित सदस्यहरु छन् |

    अनेरास्ववियु आफ्नो प्रमुख अथिति नहुदा की स्वतन्त्र मान्छे ल्याउने की  भने कार्यक्रम नगर्ने पक्षमा थिए | यस कार्यक्ररम क्याम्पस प्रमुख पनि  जाने नजानेमा टुङगाे थिएन | क्यामपस प्रमुख कार्यक्रममा पुगे तर आसन ग्रहण मात्र गरी फोन आएको बाहाना गरी कार्यक्रम स्थलबाट निस्किए र त्यस पछि केही समयमा झगडा सुरू भए पछि क्यामपस प्रमुख क्याम्पसको छतबाट लाइभ हेरी बसे नत  झगडा भए पछि बिध्यार्थीहरु लाई सम्झाउने सान्त पार्न जस्ता भूमिका खेल्नु भयाे नत अहिले  घाइते भएका  बिध्यार्थीलाईभेटननै जानुभयाे उहाँ  निकै असम्बंदेशील वा क्यामपस प्रमुख भउर पनि अाफनाे भूमिका निर्वाह गर्न सक्नु भए भने क्याम्पसमा अध्ययनरत एक  बिध्यार्थीले बताउनु भयाे । 

    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - १३:१६:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको