Logo

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्रिय अफिसिएटिङ स्कुलमा सुरु अतमा सहभागीलगायत टाेलीहरू

राष्ट्रिय अफिसिएटिङ स्कुलमा सुरु अतमा सहभागीलगायत टाेलीहरू

जोईन खबर

२८, श्रावण २०८०
  • 820
    SHARES
  • राष्ट्रिय अफिसिएटिङ स्कुलमा सुरु अतमा सहभागीलगायत  टाेलीहरू

    २८ साउम काठकाडाैँ । नेपाल टेनिस संघको आयोजनामा राष्ट्रिय अफिसिएटिङ स्कुल शनिबारदेखि सातदोबाटोमा सुरु भएको छ ।कार्यक्रममा चियर अम्पायर र अफिसियल गरी २१ जना सहभागी छन् । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको टेनिस संघले जनाएको छ ।

    आईटीएफ सिल्भर ब्याच रेफ्री, आईटीएफ÷एटीपी÷डब्लुटीए सर्टिफाइड रिभ्यु अफिसियल र ब्रोन्ज ब्याच चियर अम्पायर अभिषेक मुखर्जीले सहभागीलाई व्यहवारिक र सैद्धान्तिक ज्ञान दिने छन् । अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा सञ्चालित कार्यक्रम सोमबार सम्पन्न हुनेछ ।

    प्रकाशित मिति :श्रावण २८, २०८० आइतवार - १६:४३:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको