Logo

बुधवार, कार्तिक १२ गते २०८३

ग्रेडिङ सेमिनार सम्पन्न

ग्रेडिङ सेमिनार सम्पन्न

जोईन खबर

२८, श्रावण २०८०
  • 742
    SHARES
  • ग्रेडिङ   सेमिनार   सम्पन्न

    २८ साउन काठमाडाैँ ।  इन्टरनेसनल अल्टिम्याक्स कोम्बो लतार– डो एमएमए क्लब नेपालको आयोजनामा अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ ।जाल्पामा भएको सेमिनारमा करिब १ सय ५० जनाको सहभागिता रहेको आयोजक क्लबका सचिव मनोज राजवाहकले जनाएका छन् । सहभागीलाई इरानका इशान नाजिफीले प्रशिक्षण दिएका थिए ।

    images

    प्रकाशित मिति :श्रावण २८, २०८० आइतवार - १६:५९:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको