Logo

बुधवार, कार्तिक १२ गते २०८३

स्केटिङ्ग अध्यक्ष खनालले ओसेनिया महासभामा सम्बोधन गर्ने

स्केटिङ्ग अध्यक्ष खनालले ओसेनिया महासभामा सम्बोधन गर्ने

जोईन खबर

२९, श्रावण २०८०
  • 724
    SHARES
  • स्केटिङ्ग अध्यक्ष खनालले ओसेनिया महासभामा सम्बोधन गर्ने

    २९ साउन काठमाडौँ।नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका अध्यक्ष अच्युत खनालले अष्ट्रेलियन स्केटबोर्डिंग फेडेरेशन तथा न्युजिल्यान्ड स्केटबोर्डिंग फेडेरेशनको संयुक्त आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरा र न्युजिल्यान्डको राजधानी वेलिङ्गटनमा हुन गैरहेको ओसेनिया महासभामा सम्बोधन गर्ने कार्यक्रम तय  भएको छ ।

    images

    कार्यक्रम आगामी भदौ १० देखि २० गतेसम्म हुने महासभामा सम्बोधन गर्ने अध्यक्ष खनालले जनाएका छन्। उक्त कार्यक्रममा खनालले नेपालमा स्केटिङ्ग तथा स्केटबोर्डिंग खेलको सम्भावनाका बारेमा प्रस्तुती दिनुका साथै सहयोगका लागि आग्रह गर्ने छन् । सो कार्यक्रममा जापान, कोरिया, हङकङ, चीन, भारतलगायतका राष्ट्रको सहभागिता रहने अध्यक्ष खनालले जानकारी गराए ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - ११:३३:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको