२९ साउन काठमाडौँ । आज अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शना गर्ने भक्तजनहरूकाे भीडभाड थामि नसक्नु भएकाे छ । याे साउन महिनाकाे अन्तिम सोमवार आज पशुपतिनाथ तथा देशभरका शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको घुइँचो लागिएकाे छ । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ। साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा सुख, शान्ति र ऐश्वर्य प्राप्त विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्द छन् । भक्तजनहरुले भजनकीर्तनसहित नाचगान समेत गरेका छन्।