Logo

बुधवार, कार्तिक १२ गते २०८३

आज पनि देश भरी भारी बर्षाको सम्भावना रहने

आज पनि देश भरी भारी बर्षाको सम्भावना रहने

जोईन खबर

२९, श्रावण २०८०
  • 814
    SHARES
  • आज  पनि देश भरी भारी बर्षाको   सम्भावना रहने

    २९ साउन काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको पहाडी भू-भागको नजिक अवस्थित रहेको छ।जसको प्रभावले हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    images

    आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १३:४६:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको