Logo

बुधवार, कार्तिक १२ गते २०८३

अविरल वर्षा कारण आरुघाट, घाटबेँसी, बेनिघाट हुदै काठमाण्डौ जाने सडक अवरुद्ध

अविरल वर्षा कारण आरुघाट, घाटबेँसी, बेनिघाट हुदै काठमाण्डौ जाने सडक अवरुद्ध

जोईन खबर

२९, श्रावण २०८०
  • 748
    SHARES
  • अविरल वर्षा कारण  आरुघाट, घाटबेँसी, बेनिघाट हुदै काठमाण्डौ  जाने सडक   अवरुद्ध

    २९ साउन काठमाडाैँ ।  केही दिन देखि परेकाे अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ ।  गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।पहिरोले बेनिघाट आरुघाट  आरुघाट, घाटबेँसी, बेनिघाट हँुदै काठमाण्डौ ओहोर–दोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरुपमा रोकिएकोे उहाँले बताउनुभयो ।

    images

    सडक माथिबाट ठूला–ठूला ढु¬ङ्गासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको उहाँले बताउनुभयो । पहिराले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधान आउजाउ ठप्प भएका छन् । यस कारणा अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।ठूलाठूला ढुङ्ग पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “लगातार वर्ष भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १६:४४:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको