Logo

बुधवार, कार्तिक १२ गते २०८३

३० साउन २०८० मंगलवारको राशिफल

३० साउन २०८० मंगलवारको राशिफल

जोईन खबर

३०, श्रावण २०८०
  • 685
    SHARES
  • ३० साउन २०८० मंगलवारको राशिफल

    मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    images

    विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।

    images
    images
    images

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    धार्मिक यात्राको योग छ । जोशजाँगर र उमङ्ग बढ्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज परोपकार गर्नुमा नै भलो हुने भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न हुने आफन्त सँग भेटघाट पनि हुनेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    गर्न खोजेका कार्यमा बाधा आउने दुखको समाचार प्राप्त हुन सक्नेछन् ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज धनको क्षेत्र सबल रहने व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । 

    वृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यृ

    होसियारी पूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेअतिथिको रूपमा सत्कार पाइएला । 

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    नजिकको व्यक्तिबाट धोका पाइन सक्नेअभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । 

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइने मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । 

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइने वित्तिय संस्थाबाट सहयोग पाइने स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

    प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - १०:५९:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको