Logo

बुधवार, कार्तिक १२ गते २०८३

अजिरकोट गाउँपालिकाले सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना जारी

अजिरकोट गाउँपालिकाले सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना जारी

जोईन खबर

३०, श्रावण २०८०
  • 991
    SHARES
  • अजिरकोट गाउँपालिकाले  सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना   जारी

    ३० साउन काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय र मातहतका कार्यालयहरुमा देहाय अनुसारको पदमा खुल्ला प्रतिस्पर्धाबाट सेवा करारको माध्यमबाट पदपूर्तिको लागि निम्न बमोजिम योग्यता पुगेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकताले यो सूचना प्रकाशन गरेको मितिले १५ दिन भित्र माग बमोजिमको विवरण र गााउँपालिका कार्यपालिकाको कार्यालयमा राजश्व बुझाएको रसिद सहित निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । यसका साथै याे  आवेदन दिनकाे लागि अजिरकाेट गाउँ कार्यपालिकाकाे कार्यालय भच्चेक बुझाउनु पर्नेछ ।

    images

    gorkha.pdf :To download file click here

    images
    images
    images

    gorkha 1.jpg

    प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - ११:२३:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको