Logo

बिहिवार, श्रावण १४ गते २०८३

मोर्डन पेन्टाथलनका कांस्य विजेता नेपाली खेलाडी

मोर्डन पेन्टाथलनका कांस्य विजेता नेपाली खेलाडी

जोईन खबर

३०, श्रावण २०८०
  • 766
    SHARES
  • मोर्डन पेन्टाथलनका कांस्य विजेता नेपाली खेलाडी


    ३० साउन काठमाडौँ । नेपालले हेइनाम कोरिया ओपन अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलन प्रतियोगितामा कांस्य पदक जितेको छ । नेपालले यु–१९ उमेरसमूहको रिलेमा कांस्य जितेको नेपाल मोर्डन पेन्टाथलन संघका सदस्य ज्ञानेन्द्र श्रेष्ठले जनाएका छन् ।दक्षिण कोरियाको हेइनाममा जारी रिलेमा राहुल दर्शन, सोयबमान श्रेष्ठ र शुलभ सुनुवार सम्मिलित नेपाली टोलीले कांस्य पदक जितेका हुन् ।

    images

    प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - ११:४२:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको