Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाल टेनिस संघको आयोजनामा अफिसिएटिङ स्कुल सम्पन्न

नेपाल टेनिस संघको आयोजनामा अफिसिएटिङ स्कुल सम्पन्न

जोईन खबर

३०, श्रावण २०८०
  • 667
    SHARES
  • नेपाल टेनिस संघको आयोजनामा अफिसिएटिङ स्कुल सम्पन्न


    ३० साउन काठमाडौँ । नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोमा भएको राष्ट्रिय अफिसिएटिङ स्कुल सोमबार सम्पन्न भएको  छ ।कार्यक्रममा चियर अम्पायर र अफिसियल गरी २१ जना सहभागी थिए । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको टेनिस संघले जनाएको छ ।

    images

    आईटीएफ सिल्भर ब्याच रेफ्री, आईटीएफ÷एटीपी÷डब्लुटीए सर्टिफाइड रिभ्यु अफिसियल र ब्रोन्ज ब्याच चियर अम्पायर अभिषेक मुखर्जीले सहभागीलाई व्यहवारिक र सैद्धान्तिक ज्ञान दिएका थिए ।अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा भएको तीदने कार्यक्रमका सहभागीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - १२:०६:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको