Logo

बुधवार, कार्तिक १२ गते २०८३

८ सवारी साधन एक-आपसमा ठोक्किदा १८ जना घाइते

८ सवारी साधन एक-आपसमा ठोक्किदा १८ जना घाइते

जोईन खबर

३१, श्रावण २०८०
  • 718
    SHARES
  • ८ सवारी साधन एक-आपसमा ठोक्किदा  १८ जना घाइते

     ३१ साउन काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिका ९ स्थित टिकौली जङ्गलमा ठूलाे रूपमा  सवारी दुर्घटना भएको छ। सो जंगलमा आज बिहान साढे ११ बजे भरतपुरबाट टाँडी तर्फ जादै गरेको अक्सफोड कलेजको बस र बिपरित दिशाबाट आउदै गरेका ७ सवारी साधन एकआपसमा ठोक्किएका थिए।

    images

    उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकलहरु एक-आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। घाइतेकाे उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ। घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले  याे घटना कसरी भयाे सवारी चलाउदा गल्ती कसकाे भने बिषयमा थप अनुसन्धान हुदैछ । 

    images
    images
    images

    प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - १४:२७:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको