Logo

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिपक्षी दलका र राष्ट्रपति बिच भेटर्वाता

राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिपक्षी दलका र राष्ट्रपति बिच भेटर्वाता

जोईन खबर

३१, श्रावण २०८०
  • 619
    SHARES
  • राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिपक्षी दलका र   राष्ट्रपति  बिच भेटर्वाता

    ३१ साउन काठमाडाैँ । प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेका नेता केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ ।

    images

    प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।यसै सन्दर्भमा राष्ट्रपति पौडेलले संसदको अवरोधबारे चासो राख्दै प्रधानमन्त्री र विपक्षी दलका नेतासँग भेट गरेका हुन् । पौडेलले प्रधानमन्त्री प्रचण्डसँग २५ साउनमा भेट गरेका थिए ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - १४:५२:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको