Logo

बुधवार, कार्तिक १२ गते २०८३

बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा भूकम्पको धक्का महसुस

जोईन खबर

३२, श्रावण २०८०
  • 724
    SHARES
  • बझाङमा भूकम्पको धक्का महसुस

     ३२ साउन काठमाडौं, । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए।शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३।७ म्याग्निच्युडकोे भुकम्प गएको हो।

    images

    प्रकाशित मिति :श्रावण ३२, २०८० बिहिवार - ०८:३४:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको