Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्लेस टेनिस कोर्स सुरु

प्लेस टेनिस कोर्स सुरु

जोईन खबर

३२, श्रावण २०८०
  • 685
    SHARES
  • प्लेस टेनिस कोर्स सुरु



    ३२ साउन काठमाडौँ ।  नेपाल टेनिस संघको आयोजनामा आईटीएफ नेसनल प्ले टेनिस कोर्स बुधबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।कोर्समा १५ जनाको सहभागिता रहेको आयोजक टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । उनीहरुलाई शरद लामा, राजकुमार लामा र छेवाङ लामाले चारदिनसम्म प्रशिक्षण दिने छन् ।

    images

    प्रकाशित मिति :श्रावण ३२, २०८० बिहिवार - १०:१२:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको