Logo

बुधवार, कार्तिक १२ गते २०८३

सनिवार काठमाडौंका आठ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने

सनिवार काठमाडौंका आठ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने

जोईन खबर

१, भाद्र २०८०
  • 778
    SHARES
  • सनिवार काठमाडौंका आठ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म   विद्युत्  अवरुद्ध हुने

    १ भदौ काठमाडौँ ।भोली  सनिवार काठमाडौँ   चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सब स्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका आठ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    images

    बाफल, सिविल होम्स तथा अलकत्रा, इचंगुनारायण मन्दिर लगायतका क्षेत्रमा विद्युत् अवरूद्ध हुने छ । प्राधिकरणका अनुसार सिर्जना चोक, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, कालीमाटी, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर लगायत स्थानमा विद्युत् अवरूद्ध हुने छ। प्राधिकरणले निर्धारित समयभित्रै काम सम्पन्न गरी सेवा सहज बनाउन प्रयत्न गर्ने जनाएको छ।

    images
    images
    images

    tvtv.png

    प्रकाशित मिति :भाद्र १, २०८० शुक्रवार - १२:५७:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको