Logo

बुधवार, कार्तिक १२ गते २०८३

फेरी पाँच एआईजीको सरुवा, काहाँ काहाँ पुगेए

फेरी पाँच एआईजीको सरुवा, काहाँ काहाँ पुगेए

जोईन खबर

३, भाद्र २०८०
  • 823
    SHARES
  • फेरी  पाँच एआईजीको सरुवा, काहाँ काहाँ पुगेए
    ३ भदाै काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक ५ जना एआईजीहरूको सरुवा भएको छ।हिजो बसेको मन्त्रीपरिषदको बैठकले पाँच एआईजीको सरुवा गरेको हो। गृहमन्त्रनलय अनुसार सरुवा हुनेमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवाली लाइ एआईजी मिरा चाैधरीकाे ठाउमा पठाएकाे हाे भने,उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दिपक थापालाइ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका सरूवा गरीएकाे छ।
     
    कार्य विभागमा कार्यरत एआईजी मिरा चौधरीलाइ सरूवा गरेर  प्रशासनमा लयाएकाे छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईलाइ मानवस्रोतका विभागमा सरूवा गरीएकाे छ ।
     
    मानवस्रोतका प्रमुख सन्दीप भण्डारीलाइ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुखमा सरूवा गरीएकाे हाे । साढ़े ४ महिनामै एआईजीको सरुवा गरिएपछि यता नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायतले सरुवाको विषयमा जानकारी नभएको बताए ।
     
     
     
     
     
     

    प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - १६:४४:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको