Logo

बुधवार, कार्तिक १२ गते २०८३

बागलुङमा मोटरसाइकल दुर्घटना, घटनास्थलमै एक जनाको मृत्यु

बागलुङमा मोटरसाइकल दुर्घटना, घटनास्थलमै एक जनाको मृत्यु

जोईन खबर

४, भाद्र २०८०
  • 673
    SHARES
  • बागलुङमा मोटरसाइकल दुर्घटना, घटनास्थलमै एक जनाको मृत्यु

    बागलुङमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। नरेठाँटीबाट हटिया बजार आउँदै गरेको ग ८ प १२२५ नम्बरको मोटरसाइकल आइतबार राती गलकोट नगरपालिका–३ हटियाको बतासेडाँडामा दुर्घटना हुँदा हटिया बजारका २८ वर्षीय गणेश परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । परियारको शव पोष्टमार्टमको लागि गलकोट नगर अस्पतालको शव गृहमा लगिएको प्रहरीले जनाएको छ।

    images

    प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - १०:०४:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको