Logo

बिहिवार, श्रावण १४ गते २०८३

ला लिगामा बार्सिलोनाको पहिलो जित

ला लिगामा बार्सिलोनाको पहिलो जित

जोईन खबर

४, भाद्र २०८०
  • 658
    SHARES
  • ला लिगामा बार्सिलोनाको पहिलो जित

    स्पेनिस ला लिगामा बार्सिलोनाले पहिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले कार्डिजलाई २-० गोलले पराजित गर्‍यो। बार्सिलोनाका लागि पेड्रीले ८२ मिनेटमा पहिलो गोल गर्दा फेरान टोरेशले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा अग्रता दोब्बर पारे। पेड्रीलाई गुन्डोगान र टोरेशलाई लेवान्डोवस्कीले गोलका लागि पास दिएका थिए ।

    images

    प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - १०:११:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको